Send Your Video || भिडियो पठाउनुहोस्

के तपाईंसँग भ्रष्टाचार, अनियमितता र आर्थिक बेथितिका भिडियो छन् ?
छन् भने हामीलाई पठाउनुहोस् ।

तपाईं काठमाडौँ उपत्यकाभित्रै हुनुहुन्छ भने हामीलाई सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्नुहोस्, हाम्रो टिम भिडियो लिन तपाईं भएकै ठाउँमा आइपुग्छ ।

यदी तपाईं पोखरा, बुटवल, चितवन, काभ्रे, रुकुम, र धनगढीमा हुनुहुन्छ भने पनि हाम्रो टिम भिडियो लिन तपाईं भएकै ठाउँमा आइपुग्छ ।

यदी तपाईं माथि उल्लेखित ठाउँबाहेकमा हुनुहुन्छ भने हामीलाई सिधै ९८५१०१७९१४मा सम्पर्क गर्न सक्नुहुनेछ ।

ढुक्क हुनुहोस्, तपाईंको परिचय देखाउने कि नदेखाउने निर्णय तपाईंकै हुनेछ ।      

अर्थ सरोकार डटकम सबैभन्दा बढी टेलिभिजन कार्यक्रम उत्पादन गर्ने आर्थिक अनलाइन सञ्चार माध्यम हो । र हाम्रा विभिन्न कार्यक्रमहरु विभिन्न टेलिभिजनमार्फत प्रशारण हुँदै आएका छन् । 'अर्थ सरोकार' स्वयम् अनुसन्धानमा आधारित नेपालको चर्चितमध्येको एक आर्थिक टेलिभिजन कार्यक्रम हो । हामी विशेषत: सेयर बजार, मुद्रा बजार र कर्पोरेट क्षेत्रमा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण गर्छौँ । स्ट्रेट फरवार्ड, बजार बुलेटिन, स्पेसल रिपोर्ट हाम्रा नियमित भिडियो कार्यक्रमहरु हुन् भने सेयरका कुरा, घटना र बजार, सेयर बजार सुन्दर छ, बीमा बहस, लगायतका साप्ताहिक कार्यक्रम पनि हामी उत्पादन र प्रशारण गर्छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal