Send Your Video || भिडियो पठाउनुहोस्

के तपाईंसँग भ्रष्टाचार, अनियमितता र आर्थिक बेथितिका भिडियो छन् ?
छन् भने हामीलाई पठाउनुहोस् ।

तपाईं काठमाडौँ उपत्यकाभित्रै हुनुहुन्छ भने हामीलाई सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्नुहोस्, हाम्रो टिम भिडियो लिन तपाईं भएकै ठाउँमा आइपुग्छ ।

यदी तपाईं पोखरा, बुटवल, चितवन, काभ्रे, रुकुम, र धनगढीमा हुनुहुन्छ भने पनि हाम्रो टिम भिडियो लिन तपाईं भएकै ठाउँमा आइपुग्छ ।

यदी तपाईं माथि उल्लेखित ठाउँबाहेकमा हुनुहुन्छ भने हामीलाई सिधै ९८५१०१७९१४मा सम्पर्क गर्न सक्नुहुनेछ ।

ढुक्क हुनुहोस्, तपाईंको परिचय देखाउने कि नदेखाउने निर्णय तपाईंकै हुनेछ ।      
© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal