Exclusive: १ रुपैयाँ पनि नलिइ करोडौंको ऋणी भए यिनीहरु…श्रीमान् जेलमै बिते, श्रीमतीको उठिबास (भिडियो)

  • अर्थ सरोकार टेलिभिजन कार्यक्रम 
अर्थ सरोकारले विशेष प्राथमिकताका साथ प्रकाशन / प्रशारण गरिरहेको क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड प्रकरणको फलोअप आजको अर्थ सरोकार टेलिभिजन कार्यक्रममा छ । आजको कार्यक्रममा हामीले उक्त घटना घटेको गाउँका जनप्रतिनिधिको यस घटनाबारे धारणा र यस घटनासँग सम्बन्धित थप तथ्य लिएर उपस्थित भएका छौं । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार डटकम सबैभन्दा बढी टेलिभिजन कार्यक्रम उत्पादन गर्ने आर्थिक अनलाइन सञ्चार माध्यम हो । र हाम्रा विभिन्न कार्यक्रमहरु विभिन्न टेलिभिजनमार्फत प्रशारण हुँदै आएका छन् । 'अर्थ सरोकार' स्वयम् अनुसन्धानमा आधारित नेपालको चर्चितमध्येको एक आर्थिक टेलिभिजन कार्यक्रम हो । हामी विशेषत: सेयर बजार, मुद्रा बजार र कर्पोरेट क्षेत्रमा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण गर्छौँ । स्ट्रेट फरवार्ड, बजार बुलेटिन, स्पेसल रिपोर्ट हाम्रा नियमित भिडियो कार्यक्रमहरु हुन् भने सेयरका कुरा, घटना र बजार, सेयर बजार सुन्दर छ, बीमा बहस, लगायतका साप्ताहिक कार्यक्रम पनि हामी उत्पादन र प्रशारण गर्छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal