Exclusive: १ रुपैयाँ पनि नलिइ करोडौंको ऋणी भए यिनीहरु...श्रीमान् जेलमै बिते, श्रीमतीको उठिबास (भिडियो)

  • अर्थ सरोकार टेलिभिजन कार्यक्रम 
अर्थ सरोकारले विशेष प्राथमिकताका साथ प्रकाशन / प्रशारण गरिरहेको क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड प्रकरणको फलोअप आजको अर्थ सरोकार टेलिभिजन कार्यक्रममा छ । आजको कार्यक्रममा हामीले उक्त घटना घटेको गाउँका जनप्रतिनिधिको यस घटनाबारे धारणा र यस घटनासँग सम्बन्धित थप तथ्य लिएर उपस्थित भएका छौं । 
प्रकाशित मिति : Tuesday, October 27, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal