प्रविधि विज्ञको टिप्पणी :’बैंकहरुमा भएका ह्याकिङका घटना त सामान्य ‘कम्पन’ हुन्, ठुलो भुइँचालो आउँदैछ’ (भिडियो)

काठमाडौं । केहि समय अगाडी नेपालका विभिन्न एटिएमहरु ह्याक भए । धन्न नेपाल प्रहरीको चलाखी र एक्सनले नेपालका बैंकबाट ठुलो क्षति भएन । त्यस्तै केहि दिन अघि कृषि बिकास बैंकको सिष्टमबाट पनि अनाधिकृत रुपमा पैसा चोरियो । यो घटनामा पनि नेपालको प्रहरी सफल भयो र धेरै क्षति हुन पाएन । तर के  सधैं प्रहरी सफल होला ? नेपालको सिष्टममा समस्या नै हो त ? प्रविधिविज्ञहरुले नेपालको सिष्टम असुरक्षित भएको र यस्ता दुर्घटना कुनै पनि बेला हुन सक्ने बताएका छन् ।  
पछिल्लो कृषि बिकास बैंक र यस विषयमा हामीले विशेष भिडियो सामग्री तयार गरेका छौं । हेर्नुहोस् यो भिडियो :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार डटकम सबैभन्दा बढी टेलिभिजन कार्यक्रम उत्पादन गर्ने आर्थिक अनलाइन सञ्चार माध्यम हो । र हाम्रा विभिन्न कार्यक्रमहरु विभिन्न टेलिभिजनमार्फत प्रशारण हुँदै आएका छन् । 'अर्थ सरोकार' स्वयम् अनुसन्धानमा आधारित नेपालको चर्चितमध्येको एक आर्थिक टेलिभिजन कार्यक्रम हो । हामी विशेषत: सेयर बजार, मुद्रा बजार र कर्पोरेट क्षेत्रमा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण गर्छौँ । स्ट्रेट फरवार्ड, बजार बुलेटिन, स्पेसल रिपोर्ट हाम्रा नियमित भिडियो कार्यक्रमहरु हुन् भने सेयरका कुरा, घटना र बजार, सेयर बजार सुन्दर छ, बीमा बहस, लगायतका साप्ताहिक कार्यक्रम पनि हामी उत्पादन र प्रशारण गर्छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal