NTV Plus HD Live

नेपाल टेलिभिजन नेपालको राष्ट्रिय टेलिभिजन च्यानल हो । नेपाल टेलिभिजनका ४ च्यानलहरुमध्ये यो राष्ट्रिय टेलिभिजन च्यानल हो । नेपाल टेलिभिजनका राष्ट्रिय टेलिभिजन च्यानल, नेपाल टेलिभिजन प्लस, एनटिभी कोहलपुर र एनटिभी न्यूज प्रशारणमा छन् । नेपाल टेलिभिजन च्यानल अर्थ सरोकार डटकममार्फत लाइभ हेर्नुहोस् । यो टेलिभिजन राष्ट्रिय समाचारहरुका साथै चर्चित हास्य टेलिसिरियलहरुका लागि पनि निकै चर्चित छ ।
प्रकाशित मिति : 4:06 AM

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal