![](https://tv.arthasarokar.com/wp-content/uploads/2019/09/live.jpg)
नेपाल टेलिभिजन नेपालको राष्ट्रिय टेलिभिजन च्यानल हो । नेपाल टेलिभिजनका ४ च्यानलहरुमध्ये यो राष्ट्रिय टेलिभिजन च्यानल हो । नेपाल टेलिभिजनका राष्ट्रिय टेलिभिजन च्यानल, नेपाल टेलिभिजन प्लस, एनटिभी कोहलपुर र एनटिभी न्यूज प्रशारणमा छन् । नेपाल टेलिभिजन च्यानल अर्थ सरोकार डटकममार्फत लाइभ हेर्नुहोस् । यो टेलिभिजन राष्ट्रिय समाचारहरुका साथै चर्चित हास्य टेलिसिरियलहरुका लागि पनि निकै चर्चित छ ।
![](http://ntv.org.np/wp-content/uploads/2019/03/NTV_STREAM_HEADER.jpg)