यसरीसम्म लुट्दोरहेछ जनता बैंक, कर्मचारीमाथि चरम शोषण ! के भन्छन् सीइओ ? (EXCLUSIVE भिडियो रिपोर्ट)


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- जनता बैंकले आफ्ना कर्मचारीहरुको तलव अवैध रुपमा काटेको भन्दै चौतर्फी विरोध भएका बेला अर्थ सरोकार डटकमले बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरसँग भेटी उनको राय पनि लिएका छौं । आखिर किन यस्तो गरिरहेको छ जनता बैंकले ? सीइओ के भन्छन् ? नेपाल राष्ट्र बैंक के हेरेर बसिरहेको छ ? हेर्नुहोस् विशेष भिडियो रिपोर्टसहितको अर्थ सरोकार टेलिभिजन कार्यक्रमको पछिल्लो भाग :
प्रकाशित : 8:45 AM

recent

Popular Posts