एक जिल्ले बैंकका पीडा, '२ करोडको पूँजी भएको बैंकले ३-४ बर्ष नबित्दै ५० करोड पूँजी कसरी पुर्याउनु ? (टिभी अन्तर्वार्ता)

अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले साल्पा बिकास बैंकका अध्यक्ष टंक राईसँग कुराकानी गरेका छौं । कार्यक्रममा उनले नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी वृद्धीले आफुहरुलाई पुर्याएको सकसका बारेमा गुनासो पोखेका छन् । बाँकी अन्तर्वार्तामा हेरौं :  
प्रकाशित : 4:26 AM