किन बजार घट्दा मात्र आन्दोलन गर्छन् लगानीकर्ता संघहरु ? राधा पोखरेलले खोलिन् यस्तो रहस्य (टेलिभिजन अन्तर्वार्ता)

काठमाडौँ- अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले नेपाली पूँजी बजार लगानीकर्ता संघकि अध्यक्ष राधा पोखरेलसँग कुराकानी गरेका छौं । उनीसँग हामीले नेपाल पूँजी बजार लगानीकर्ता संघको विषयमा देखिएको विवाद र सेयर बजारका थप कुराकानी लिएर प्रस्तुत भएका छौं । हेरौं पूर्ण अन्तर्वार्ता :  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार डटकम सबैभन्दा बढी टेलिभिजन कार्यक्रम उत्पादन गर्ने आर्थिक अनलाइन सञ्चार माध्यम हो । र हाम्रा विभिन्न कार्यक्रमहरु विभिन्न टेलिभिजनमार्फत प्रशारण हुँदै आएका छन् । 'अर्थ सरोकार' स्वयम् अनुसन्धानमा आधारित नेपालको चर्चितमध्येको एक आर्थिक टेलिभिजन कार्यक्रम हो । हामी विशेषत: सेयर बजार, मुद्रा बजार र कर्पोरेट क्षेत्रमा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण गर्छौँ । स्ट्रेट फरवार्ड, बजार बुलेटिन, स्पेसल रिपोर्ट हाम्रा नियमित भिडियो कार्यक्रमहरु हुन् भने सेयरका कुरा, घटना र बजार, सेयर बजार सुन्दर छ, बीमा बहस, लगायतका साप्ताहिक कार्यक्रम पनि हामी उत्पादन र प्रशारण गर्छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal