'जापानमा पुगेका विद्यार्थीहरुले सबै खर्च कटाएर डेढ लाख रुपैयाँसम्म नेपाल पठाउन सक्छन्' (टेलिभिजन अन्तर्वार्ता)

काठमाडौँ- अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले भुवन रोकालाई प्रस्तुत गरेका छौं । केहि समय जापानमा बसेर नेपाल आएका रोकासँग हामीले जापानको बसाइ, त्यहाँका समस्या, र सम्भावनाबारे कुराकानी गरेका छौं । बाँकी यो अन्तर्वार्तामा हेर्नुहोस् :
प्रकाशित : 8:53 PM

recent

Popular Posts