गोबिन्द केसीको विरोध गर्नेहरुलाई राम कुमार ठाकुरको कडा जवाफ, टिभी स्टुडियोबाट नै सरकारलाई चुनौती (भिडियो)

अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले भ्रष्टाचार विरुद्ध नेपालका अध्यक्ष राम कुमार ठाकुरलाई प्रस्तुत गरेका छौं । उनले टेलिभिजन कार्यक्रमबाट नै गोबिन्द केसीको विरोध गर्नेहरुलाई कडा जवाफ दिएका छन् । हेरौं यो अन्तर्वार्ता !

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार डटकम सबैभन्दा बढी टेलिभिजन कार्यक्रम उत्पादन गर्ने आर्थिक अनलाइन सञ्चार माध्यम हो । र हाम्रा विभिन्न कार्यक्रमहरु विभिन्न टेलिभिजनमार्फत प्रशारण हुँदै आएका छन् । 'अर्थ सरोकार' स्वयम् अनुसन्धानमा आधारित नेपालको चर्चितमध्येको एक आर्थिक टेलिभिजन कार्यक्रम हो । हामी विशेषत: सेयर बजार, मुद्रा बजार र कर्पोरेट क्षेत्रमा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण गर्छौँ । स्ट्रेट फरवार्ड, बजार बुलेटिन, स्पेसल रिपोर्ट हाम्रा नियमित भिडियो कार्यक्रमहरु हुन् भने सेयरका कुरा, घटना र बजार, सेयर बजार सुन्दर छ, बीमा बहस, लगायतका साप्ताहिक कार्यक्रम पनि हामी उत्पादन र प्रशारण गर्छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal