विशेष खुलासा : काठमाडौँमा पाइने लोकल कुखुरामध्ये ९५ % 'नक्कली', यसरी चिन्न सकिन्छ सक्कली लोकल कुखुरा !

अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले कृषि व्यवसायी पावल बुढाथोकीलाई प्रस्तुत गरेका छौं । हामीसँगको कुराकानीमा उनले काठमाडौँमा पाइने अधिकांस 'लोकल' भनिएका कुखुराहरु लोकल नभएको बताएका छन् । कसरी चिन्ने त सक्कली लोकल कुखुरा ? भिडियोमा हेर्नुहोस् :  
प्रकाशित : 7:01 PM
,

recent

Popular Posts