अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले सेयर बजार विश्लेषक लगानीकर्ता नवराज घिमिरेलाई प्रस्तुत गरेका छौं । उनीसँग हामीले नेपाली सेयर बजारमा ठुला लगानीकर्ताको चलखेलका बारेमा कुराकानी गरेका छौं । हेरौं यो बाँकी अन्तर्वार्ता : प्रकाशित : 7:04 PM