'ठुला लगानीकर्तालाई मात्र किन दोष ? मिडियाले पनि सेयर बजारमा ठुलै चलखेल गरेको छ नि' : नवराज घिमिरे

अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले सेयर बजार विश्लेषक लगानीकर्ता नवराज घिमिरेलाई प्रस्तुत गरेका छौं । उनीसँग हामीले नेपाली सेयर बजारमा ठुला लगानीकर्ताको चलखेलका बारेमा कुराकानी गरेका छौं । हेरौं यो बाँकी अन्तर्वार्ता :
  
प्रकाशित : 7:04 PM
,