टिभी टुडे प्रत्यक्ष हेर्नुहोस् (LIVE)
Powered by Blogger.
टिभी टुडे प्रत्यक्ष हेर्नुहोस् (LIVE)


यो टिभी टुडे टेलिभिजनको संकेत हो । अव तपाईंको ध्यान हामीतिर...

टिभी टुडे नेपाल विकासमा समर्पित नेपालको पहिलो टेलिभिजन हो । विश्वभर प्रशारण पहुँच भएको यस टिभी टुडे टेलिभिजन २४ सै घण्टा संसारको कुनै पनि कुनाबाट हेर्न सकिन्छ । टिभी टुडे, टेलिभिजनको आधिकारिक वेव साइट टिभी टुडे नेपाल डटकमका साथै अर्थ सरोकार डटकममार्फत पनि विश्व भर हेर्न सकिन्छ ।

यस टिभी टुडे टेलिभिजनमा हरेक आइतबारदेखि बिहिबारसम्म बेलुकी ६ : ३० बजेदेखि ७ बजेसम्म अर्थ सरोकार टेलिभिजन कार्यक्रम हेर्न सकिन्छ । टिभी टुडे टेलिभिजनमा प्रशारण हुने यो कार्यक्रम देशभरका विभिन्न रेडियोहरुबाट प्रशारण हुन्छ । टिभी टुडे टेलिभिजन लाइभ हेर्नुहोस :


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्