न्यूज २४ टेलिभिजन प्रत्यक्ष हेर्नुहोस्

नेपालका न्यूज च्यानलहरु मध्ये न्यूज २४ टेलिभिजन अग्रणी टेलिभिजन च्यानल हो । पावर न्यूज, हतकडी, आमा, लगायतका कार्यक्रम यस टेलिभिजनमा चर्चित छ । न्यूज २४ चौबिस घन्टे टेलिभिजन च्यानल हो । हेर्नुहोस न्यूज २४ टेलिभिजन प्रत्यक्ष :
प्रकाशित : 11:30 AM