माउन्टेन टेलिभिजन प्रत्यक्ष हेर्नुहोस्
Powered by Blogger.
माउन्टेन टेलिभिजन प्रत्यक्ष हेर्नुहोस्

माउन्टेन टेलिभिजन पद्मा मिडिया ग्रुपद्वारा संचालित टेलिभिजन हो । यस ग्रुपका अन्य दुइ टेलिभिजन पनि छन् । माउन्टेन न्यूज च्यानल हो भने ग्रुपले संचालन गरेको भक्तिदर्शन टेलिभिजन धार्मिक टेलिभिजन हो । यसैगरी उक्त समुहले संचालनमा ल्याएको अर्को टेलिभिजन बिजनेस प्लस टेलिभिजन आर्थिक टेलिभिजन हो। माउन्टेन टेलिभिजन लाइभ हेर्नुहोस् ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्