कान्तिपुर टेलिभिजन लाइभ हेर्नुहोस्


कान्तिपुर टेलिभिजन नीजी क्षेत्रका टेलिभिजन च्यानलमध्ये अग्रणी टेलिभिजन च्यानल हो । कान्तिपुर समाचार, कान्तिपुर आज, फायर साइड, कल कान्तिपुर, लगायतका कार्यक्रम यस टेलिभिजनमा चर्चित छन् । यो टेलिभिजन २०६१ सालमा स्थापना भएको हो । हेर्नुहोस् कान्तिपुर टेलिभिजन लाइभ :

प्रकाशित : 11:22 AM
, ,