बिजनेश प्लस टेलिभिजन प्रत्यक्ष हेर्नुहोस्
Powered by Blogger.
बिजनेश प्लस टेलिभिजन प्रत्यक्ष हेर्नुहोस्


पद्मा मिडिया नेटवर्क द्वारा संचालित तेश्रो टेलिभिजन हो बिजनेश प्लस टेलिभिजन । २०७३ सालमा स्थापना भएको यो टेलिभिजनमा आर्थिक विषयहरुलाइ जोड दिएर कार्यक्रमहरु निर्माण भएका छन् । यो टेलिभिजनमा बुल एण्ड बियर्स, इनसाइट इकोनोमी, दी इन्भेष्टिगेटर लगायातका कार्यक्रमहरु प्रशारण हुने गर्छ ।

बिजनेश प्लस टेलिभिजन लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।    


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्