अर्थ सरोकार टेलिभिजन बहस : हरि सिलवाल भन्छन्, 'हाम्रो अर्थतन्त्र भनेको साइकल जस्तो हो, लेडेपनि मारिहालिंदैन'
Powered by Blogger.
अर्थ सरोकार टेलिभिजन बहस : हरि सिलवाल भन्छन्, 'हाम्रो अर्थतन्त्र भनेको साइकल जस्तो हो, लेडेपनि मारिहालिंदैन'



अर्थ सरोकार टेलिभिजन कार्यक्रममा आज हामीले हरि कुमार सिलवाललाई प्रस्तुत गरेका छौं । बिगत लामो समयदेखि लेखा व्यवसायमा संग्लग्न रहनुभएका सिलवाल केहि समयअघि सम्पन्न भएको  नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) को निर्वाचनबाट एक्यानको अध्यक्ष पदमा समेत निर्वाचित भएका थिए । हेरौं उनी सँग गरिएको खास कुराकानी : 
यो  छुट्यो  कि ?

केही समयअघि आएको चार्टड एकाउन्टेन्सी (सिए) को पहिलो र दोश्रो तहमा भारत भरकै विद्यार्थीहरुलाई उछिनेर प्रथम भएका विद्यार्थी प्रणव प्रतिक तुलस्यानले धेरै पढेरमात्र सफलता हासिल नहुने बताएका छन् । घोक्नेभन्दा बुझ्नेतर्फ विद्यार्थी लाग्नुपर्ने बताउने प्रणव प्रतिक तुल्स्यान भारतभरका विद्यार्थीहरुलाई उछिनेर प्रथम भएपछी एकाएक चर्चामा आएका छन् । सन् २०१४ मा सिएको पहिलो तहमा पनि भारतभरमै प्रथम भएका उनी सिएको दोश्रो तहमा पनि भारतभरमै पहिलो भएका हुन् । धेरैनै गाह्रो मानिएको विषय चार्टड एकाउन्टेन्सी (सिए) को पनि सबैभन्दा गाह्रो मानिएको दोश्रो तहमै सबैभन्दा बढी अङ्क ल्याएर इतिहास रचेका उनै प्रणव प्रतिक तुल्स्यानसँगगरिएको विशेष कुराकानी :



अर्थ सरोकार डटकम फेसबुक ट्वीटर मार्फत समेत पढ्न र हेर्न सक्नुहुनेछ