अर्थ सरोकार टेलिभिजन बहस : के के छन् त एक्यानको नयाँ नेतृत्वका चुनौतीहरु ?
Powered by Blogger.
अर्थ सरोकार टेलिभिजन बहस : के के छन् त एक्यानको नयाँ नेतृत्वका चुनौतीहरु ?

अर्थ सरोकार टेलिभिजन बहसमा आज हामीले नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान ) का नव निर्वाचित कोषाध्यक्षलाई  प्रस्तुत गरेका छौं । कार्यक्रम हेरेर प्रतिक्रिया दिनुहोला ।


यो छुट्यो कि ?
केही समयअघि आएको चार्टड एकाउन्टेन्सी (सिए) को पहिलो र दोश्रो तहमा भारत भरकै विद्यार्थीहरुलाई उछिनेर प्रथम भएका विद्यार्थी प्रणव प्रतिक तुलस्यानले धेरै पढेरमात्र सफलता हासिल नहुने बताएका छन् । घोक्नेभन्दा बुझ्नेतर्फ विद्यार्थी लाग्नुपर्ने बताउने प्रणव प्रतिक तुल्स्यान भारतभरका विद्यार्थीहरुलाई उछिनेर प्रथम भएपछी एकाएक चर्चामा आएका छन् । सन् २०१४ मा सिएको पहिलो तहमा पनि भारतभरमै प्रथम भएका उनी सिएको दोश्रो तहमा पनि भारतभरमै पहिलो भएका हुन् । धेरैनै गाह्रो मानिएको विषय चार्टड एकाउन्टेन्सी (सिए) को पनि सबैभन्दा गाह्रो मानिएको दोश्रो तहमै सबैभन्दा बढी अङ्क ल्याएर इतिहास रचेका उनै प्रणव प्रतिक तुल्स्यानसँगगरिएको विशेष कुराकानी :



अर्थ सरोकार डटकम फेसबुक ट्वीटर मार्फत समेत पढ्न र हेर्न सक्नुहुनेछ