अर्थ सरोकार नि:शुल्क ट्युसन कक्षा : Accounting for Labour (Class XII)
Powered by Blogger.
अर्थ सरोकार नि:शुल्क ट्युसन कक्षा : Accounting for Labour (Class XII)


अर्थ सरोकार निशुल्क ट्युसन कक्षाको आजको कक्षामा हामीले कक्षा १२ को Accounts बिषयको Accounting for labour पाठलाई समावेश गरेका छौं । यो पाठ पढाउन आज स्टुडियोमा अतिथि शिक्षक राकेश सिं आउनुभएको छ । उहाँ पद्मकन्या कलेज लगायत विभिन्न कलेजहरुमा अध्यापन गराउनुहुन्छ । यस कक्षा सम्बन्धि केहि सल्लाह तथा शुझाव भए हामीलाई खबर गर्नुहोला ।   हेर्नुहोस् भिडियो : 

Accounting for Labour - Class 12
Tuition presented by Rakesh singh (Guest Lecturer)
Its an Arthasarokar.com Initiative.



अर्थ सरोकार डटकम फेसबुक ट्वीटर मार्फत समेत पढ्न र हेर्न सक्नुहुनेछ