अर्थ सरोकार टेलिभिजन बहस : नेपालको आइटी क्षेत्रमा पनि राजनीति घुस्यो !
Powered by Blogger.
अर्थ सरोकार टेलिभिजन बहस : नेपालको आइटी क्षेत्रमा पनि राजनीति घुस्यो !

अर्थ सरोकार टेलिभिजन कार्यक्रमको २१ औं भागमा हामीले कार्यक्रमलाई अर्थ-प्रविधिमय बनाएका छौं।  बिगत लामो समयदेखि प्रविधि क्षेत्रमा कलम चलाइरहनुभएका पत्रकार राजन लम्सालसँग यो साताको कार्यक्रम अर्थ सरोकारमा हामीले बहस गरेका छौं । हेरौं यो भिडियो अन्तर्वार्ता :



अर्थ सरोकार डटकम फेसबुक ट्वीटर मार्फत समेत पढ्न र हेर्न सक्नुहुनेछ