अर्थ सरोकार अनलाइन टेलिभिजनमा आजको 'टेलि ट्युसन': कक्षा १२ (Accounting for Shares, Part I)
Powered by Blogger.
अर्थ सरोकार अनलाइन टेलिभिजनमा आजको 'टेलि ट्युसन': कक्षा १२ (Accounting for Shares, Part I)


  • अर्थ सरोकार सम्बाददाता :
काठमाडौँ - नेपालको पहिलो आर्थिक अनलाइन टेलिभिजन अर्थ सरोकार अनलाइन टेलिभिजनले आफ्नो औपचारिक प्रशारण सुरु गरेको छ । अनलाइन टेलिभिजनले कार्यक्रम 'टेलि ट्युसन' बाट आफ्नो प्रशारण सुरु गरेको हो । टेलिभिजनले हाल कक्ष १२ को लेखा विषयको ट्युसन कक्षा पढाइरहेको छ ।

अर्थ सरोकार अनलाइन टेलिभिजन हेर्न यहाँ क्लिक गर्नुहोस् वा आजको कक्षा तल हेर्नुहोस्  :



अर्थ सरोकार डटकम फेसबुक ट्वीटर मार्फत समेत पढ्न र हेर्न सक्नुहुनेछ